देउवा भारत नजाँदै चिनियाँ सशक्त टोली नेपाल भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति नतोकिदै चीनले सिनियर उपप्रधानमन्त्री झाङ काओ लीको नेतृत्वमा चिनियाँ उच्चस्तरीय टिम नेपाल पठाउने निश्चित भएको छ । यद्यपि चिनियाँ टोलीको नेपाल भ्रमणबारे पनि मिति तय भइसकेको छैन । नेशनल पिपुल्स कांग्रेसका सातौं बरियता प्राप्त झाङ २०१३ देखि चीनका उपप्रधानमन्त्री छन् । उनले दक्षिण एसियाको विशेष निगरानी गर्दै … Continue reading देउवा भारत नजाँदै चिनियाँ सशक्त टोली नेपाल भ्रमणमा